Logo

बुधवार, श्रावण १३ गते २०८३

३ हजार ८ सय ७७ मा कोरोना परीक्षण गर्दा १३ लाई संक्रमण

३ हजार ८ सय ७७ मा कोरोना परीक्षण गर्दा १३ लाई संक्रमण

जोईन खबर

७, बैशाख २०७९
  • 1.1K
    SHARES
  • ३ हजार ८ सय ७७ मा कोरोना परीक्षण गर्दा १३ लाई संक्रमण

    पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो।

    ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

    दुई हजार ५२८ जनाको पिसिआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    अहिले देशभर ३१८ जना सक्रिय संक्रमित छन्।

    बुधबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

    प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - १८:०६:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको