Logo

मंगलवार, श्रावण १२ गते २०८३

थाइराइड भएको कसरी थाहा पाउने ?

थाइराइड भएको कसरी थाहा पाउने ?

जोईन खबर

३०, जेठ २०८०
  • 1000
    SHARES
  • थाइराइड भएको कसरी थाहा पाउने ?

    ३० जेठ काठमाडौ । हाम्रो शरीरमा विभिन्न प्रकारका ग्रन्धी हुन्छन्, जसमध्ये एक थाइरोइड ग्रन्थि हो । जुन घाँटीभित्रको बिच भागमा पाईन्छ । यो ग्रन्थि टी–थ्री र टी–फोर हर्मोनसँग सम्बन्धित हुन्छ । यो हर्मोनले हाम्रो शरीरको बेसन मेटाबोलिजम रेगुलेट गर्ने काम गर्दछ । टीएसएच नामक दास्रो हर्मोन हुन्छ, जुन पिट्युटरी ग्रन्थिबाट निस्कन्छ र यीनलाई कन्ट्रोल गर्ने काम गर्दछ । थाइरोइड दुई प्रकारका हुने गर्दछन् ।
    – हाइपोथाइरोडिजम :

    images

    हाइपो भनेको कम हो । यदि थाइराइडको फंगसन कम भयो भने जसमा टी–थ्री वा टी–फोर को कम मात्रामा ग्रन्थि निस्केको छ भने त्यसलाई हामी हाइपोथाइरोडिजम भन्छौं । 

    हाइपोथाइरोडिजम हुने कारणहरु
    १. आयोडिन नुनको कमीले
    २. एन्टिथाइरोइड औषधीहरुको मात्रा धेरै हुनाले
    ३. मानसिक चिन्ता बढ्नाले
    ४. थाइरोइडको सर्जरी गरीसकेपछी पनि एक्सेसिभ ग्रन्थि पुनः निस्किनु वा निकाल्नाले हर्मोनको कमीले
    ५. पोस्टर रेडियसनको कारणले

     

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १७:०२:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको