Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीहरु पक्राउ

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीहरु पक्राउ

जोईन खबर

३२, जेठ २०८०
  • 622
    SHARES
  • नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीहरु पक्राउ

    ३२ जेठ काठमाडौ । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मीहरु पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

    images

     

     

    vutani3.jpgvutani2.jpg

     

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १३:४३:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको