Logo

बिहिवार, श्रावण १४ गते २०८३

 गोरख हर्मीमा बसको ठक्करबाट एक वृद्धा  महिलाकोे मृत्यु

 गोरख हर्मीमा बसको ठक्करबाट एक वृद्धा  महिलाकोे मृत्यु

मदन नगरकोटी

३२, जेठ २०८०
  • 748
    SHARES
  •  गोरख हर्मीमा बसको ठक्करबाट एक वृद्धा  महिलाकोे मृत्यु

    ३२ जेठ काठमाडौ । गोरखाको सिरानचोक गाउँपालिका वडा न ३ हर्मीको ठानीस्वाँरामा हिजो बुधबार साँझा ५ बजे तिर बसको ठक्करबाट स्थानीय वृद्व महिला उमेरले लगभग ७९ ८० बर्षकी  पुतली सर्किनीको घटनास्थलमै मृत्यु भएको थियो ।

    images

    गोरखा बाट हर्मी तर्फ जादै गर्दा ति महिलालाई ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिएको  गोरखा जिल्ला प्रहरि कार्यालयलले जनाएको छ । ठककर दिएको बसको चालक र सहचालकलाई प्रहरिले नियन्तणमा लिएको छ ।हर्मीका केही स्थानीय बासिन्दाले बस सहचालकले  चलाएको अवस्थामा घटना भएको दाबी गरेका छन् । घटना भएको शवलाई पोष्टमार्टमका लागि जिल्लाको गोरखा अस्पताल  ल्याइएको छ ।

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १४:२७:०७ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको