३२ जेठ काठमाडौ । नेपाल प्रहरीका २७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा भएको छ ।आज प्रहरी प्रधान कार्यालयले २७ जना डिएसपीको काज सरुवा गरेको हो । प्रहरी महानिरिक्षककाे जिति २०८०/०२/३२ गतेकाे निर्णयानुसार सरुवा गरिएकाे हाे । सूचिसहित
प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार -
१६:३१:१० बजे