Logo

बिहिवार, श्रावण १४ गते २०८३

बसपार्क बाहिरका टिकट काउन्टर हटाउन थालियो

बसपार्क बाहिरका टिकट काउन्टर हटाउन थालियो

जोईन खबर

१, आषाढ २०८०
  • 712
    SHARES
  • बसपार्क बाहिरका टिकट काउन्टर हटाउन थालियो
    १ असार काठमाडौ । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेको छ । महानगरपालिकाले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै नयाँ बसपार्कबाट मात्रै काठमाडौं बाहिर जाने र भित्रने सवारीहरू सञ्चालन गर्न भनेको  थियो।त्यही अनुसार शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन्।टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र नेपाल प्रहरी पनि उल्लेख्य मात्रामा परिचालन गरिएको छ।नगर प्रहरीहरूले बसपार्क बाहिर राखिएका टिकट काउन्टरका बोर्डहरू हटाइरहेका छन्।  साथै नागरीकहरुलाई महङगाे भाडा लिने भएका कारण सबै ठाँउमा जाने बस नयाँ बसपार्कबाट टिकट लिने नियमसँगै सबै ठाउकाे हटाउन थालीएकाे बताएका छन् ।

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १५:५०:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको