Logo

बिहिवार, श्रावण १४ गते २०८३

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान हुने

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान हुने

जोईन खबर

१, आषाढ २०८०
  • 670
    SHARES
  • पोखरा  विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान  चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान  हुने

    १ असार काठमाडौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले ६ असारका दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरू बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

     

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १६:४२:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको