Logo

बिहिवार, श्रावण १४ गते २०८३

चापाकोटकाे पूर्व नगरप्रमुख शिव गिरीको सवारी दुर्घटनामा मृत्यु

चापाकोटकाे पूर्व नगरप्रमुख शिव गिरीको सवारी दुर्घटनामा मृत्यु

जोईन खबर

२, आषाढ २०८०
  • 685
    SHARES
  • चापाकोटकाे पूर्व नगरप्रमुख शिव  गिरीको  सवारी दुर्घटनामा   मृत्यु

    २ जेठ काठमाडाै । स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

    images

    चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार–९ कोल्मा सवारी चालक  तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो ।

     

    प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २०:४७:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको