Logo

बिहिवार, श्रावण १४ गते २०८३

राजधानीकाे कालिमाटी बजारमा गोलभेंडा फ्याँकियो

राजधानीकाे कालिमाटी बजारमा गोलभेंडा फ्याँकियो

जोईन खबर

३, आषाढ २०८०
  • 724
    SHARES
  • राजधानीकाे कालिमाटी बजारमा गोलभेंडा  फ्याँकियो

    ३ जेठ काठमाडौ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् । कालिमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए ।

    images

    बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।

    कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।कालिमाटीकै तरकारी व्यवसायी सामर्थ्य ढुंगानाले भने करिब ५ हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गरे ।

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - ११:२६:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको