बिहिवार, श्रावण १४ गते २०८३
आइसीसी विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले घरेलु टोली जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २९० रन बनायो ।