Logo

बिहिवार, श्रावण १४ गते २०८३

पोखरा महानगरपालिकाले भारतीय फिल्मको प्रदर्शनमा रोक लगायो

पोखरा महानगरपालिकाले भारतीय फिल्मको प्रदर्शनमा रोक लगायो

  • 643
    SHARES
  • पोखरा महानगरपालिकाले भारतीय फिल्मको प्रदर्शनमा  रोक लगायो

    ४ असार काठमाडौ ।  भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ ।पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

    images

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - ११:२५:२४ बजे
    images
    ताजा अपडेट
    धेरै पढिएको