Logo

बिहिवार, श्रावण १४ गते २०८३

टेलिकमका यी विशेष शर्टकोड, अप्ठ्यारोमा काम लाग्न सक्छ थाहा पाइराख्नुहोस्

टेलिकमका यी विशेष शर्टकोड, अप्ठ्यारोमा काम लाग्न सक्छ थाहा पाइराख्नुहोस्

जोईन खबर

४, आषाढ २०८०
  • 784
    SHARES
  • टेलिकमका यी विशेष शर्टकोड, अप्ठ्यारोमा काम लाग्न सक्छ थाहा पाइराख्नुहोस्

    ४ असार काठमाडौ । नेपाल टेलिकमले सर्वसाधारण नागरिकका लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिनसमेत पाइरहेका हुँदैनन् ।तत्काल प्रयोग नगरेपनि यी शर्टकोड अप्ठ्याराे परेका बेलामा काम लाग्नसक्छ ।

    images

    १००: प्रहरी
    १०१: दमकल
    १०२: एम्बुलेन्स
    १०३: ट्राफिक प्रहरी
    १०४: बालबालिका खोजतलास
    १०५: नेपाली सेना, काठमाडौं उपत्यका
    १०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
    १०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    १११ः सैनिक हस्पिटल छाउनी
    १०९८: बाल हेल्पलाइन
    ११०३: ट्राफिक प्रहरी जावलाखेल
    ११११: हेलो सरकार
    ११४४: पर्यटक प्रहरी

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १४:१८:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको