Logo

बिहिवार, श्रावण १४ गते २०८३

आमजनता पार्टीका अध्यक्ष प्रभु साहले विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन

आमजनता पार्टीका अध्यक्ष प्रभु साहले विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन

जोईन खबर

४, आषाढ २०८०
  • 715
    SHARES
  • आमजनता पार्टीका अध्यक्ष  प्रभु साहले विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन

    ४ असार काठमाडौ ।आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताएका हुन्।उनले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्याएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताए।

    images

    उनले रेडबुकमा स्पष्टसँग विद्युत् प्राधिकरणअन्तर्गत हुने खर्चहरू नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए।प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको आरोप लगाउँदै व्यापारिक घरानाहरूलाई सेवा गरेको, तर गाउँघरमा विद्युत् प्रसारण गर्न नसकेको बताए।

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १५:१४:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको