Logo

बिहिवार, श्रावण १४ गते २०८३

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ५ जनाको मुद्दा सरकारले फिर्ता लियो

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ५ जनाको मुद्दा सरकारले फिर्ता लियो

जोईन खबर

४, आषाढ २०८०
  • 631
    SHARES
  • त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ५ जनाको मुद्दा सरकारले फिर्ता लियो

    ४ असार काठमाडौ ।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाण्डाै जिल्ला अदालतबाट पक्राउ गरेको छ।  चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने आज आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत काठमाण्डौ जानुभएको थियो । 

    images

    समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसङ्घका हरि आचार्य, योगेन्द्र रावलसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैले मुद्दा  फिर्ता लिएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १६:३२:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको