Logo

बिहिवार, श्रावण १४ गते २०८३

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न निर्देशन

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न निर्देशन

जोईन खबर

५, आषाढ २०८०
  • 595
    SHARES
  • नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न निर्देशन

    ५ असार काठमाडौ ।नयाँ धितोपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार संसदको अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि नयाँ धितोपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको हो ।आज धितो पत्र बोर्डका पदाधिकारीहरुसँग भएको छलफलमा अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन जारी गरेको हो ।यसअघि समितिको २९ जेठको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई निर्देशन दिएको थियो ।

    images

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ११:४६:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको