Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखा पालुङटारमा बोलेरो जीप आज दुर्घटना

गोरखा पालुङटारमा बोलेरो जीप आज दुर्घटना

जोईन खबर

५, आषाढ २०८०
  • 940
    SHARES
  • गोरखा पालुङटारमा बोलेरो जीप आज दुर्घटना

     ५ असार काठमाडौ ।गोरखामा बोलेरो जीप आज दुर्घटनाग्रस्त भएको छ । पालुङटार ७,च्याङली बिरूवाटारमा मे १ ज १४४३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।घाइते सवैको अबस्था सामान्य रहेको छ । घाइतेहरुको सामान्य उपचार पछि घर फर्किएको जनाइको छ ।

    images

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १२:३३:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको