Logo

बिहिवार, श्रावण १४ गते २०८३

दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

जोईन खबर

५, आषाढ २०८०
  • 673
    SHARES
  • दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

    ५ असार काठमाडौ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । 

    images

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १२:४९:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको