Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालको आयल निगमले हवाई इन्धनको मूल्य घटायो

नेपालको आयल निगमले हवाई इन्धनको मूल्य घटायो

मदन नगरकोटी

६, आषाढ २०८०
  • 652
    SHARES
  • नेपालको आयल निगमले हवाई इन्धनको मूल्य घटायो

     ६ असार काठमाडौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आयल निगमको हिजो बसेको सञ्चालन समितिको बैठकमा हवाई इन्धनको मूल्य घटाएको निगमले जनाएको छ । निगममा प्रयोग हुने तरल पदार्थमा प्रतिलिटर १० रुपैयाँले घटे पछि बाहे उडानमा प्रतिलिटर २६ रुपैया तथा प्रतिकिलोमिटर २०० अमेरिका डलर घटाइने सञ्चालन समितिको बैठकले निर्णय गरेको हो । यसका साथै नेपालका जिल्ला भित्र भन्ने हवाई इन्धनको मूल्य यथावत नै रहने नेपाल आयल निगमले जनाएको छ ।

    images

    प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - ११:१८:०० बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको