Logo

बिहिवार, श्रावण १४ गते २०८३

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु

मदन नगरकोटी

६, आषाढ २०८०
  • 949
    SHARES
  • पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु

    ६ असार काठमाडौ । पोखरा विमनस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । यस विमानस्थलमा निर्माण सम्पन्न पछि सञ्चालनमा आएको ६ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज अन्तर्राष्ट्रिय व्यवसायी विमान अवतरण गरेको छ । छिमेकी मूलूक छेङदुतिहानको त्यो विमानस्थालबाट सिचुवान एयर लाइन्स पोखरा विमानस्थलमा अवतरण गरेको हो । विमान पोखरा वमिानस्थलमा एयर बस ३१९को जाहज बिहान ९ ० ६ मिनेटमा अवतरण गरेको नेपाल नागरी उडान प्राधिकरणले जनाएको छ ।

    images

    जाहजमा चिन भ्रमाण बाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमाल्सिन सहित नेपाली प्रतिनिधि मण्डल सहीत ७ जना संसद र अध्यक्षका स्वाकिय सचिव गोविन्दा अकेल पौडेल र उपसचिव रामहरि थापा शाता लामू जेठ २७ गते चिन भ्रमाणमा भएका थिए । आज बाट पोखरामा सुरु भएको र्डागनब्रोटेस्ट फेस्टिबलमा सहभागि अुन यिनिहरु पोखरा आएका हुन् ।सिचुवान एयर लाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौमा अवतरण भई काठमाडौबाट नियमित उडान मार्फत छेङदु फर्केने तालिका रहेएको छ । पोखरामा उक्त जाहजको अर्को उडानको बारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ ।पोखरा अन्तर्राष्ट्रिय विमान यस अघि २०२३ जनावारी १ तारीका दिन हिमालयन एयर लाइन्सको अवतरण भएको थियो ।

    हिमालयन पहिलो डेमो उडानमा एयर ए ३२० विमान काठमाडौबाट उडाई पोखरा अवतरण गराएको थियो । अंग्रजी नयाँ वर्ष पारेर गत पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भई रहेएको छ ।अंग्रजी नयाँ बर्ष बाट उडान सुरु भएको उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडान भने हेन नसकेको पोखरा विमानको कार्यकारी प्रमुखले बताउनु भयो ।

    प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - १७:४७:२७ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको