७ असार काठमाडौ । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाहले काठमाडौ महानगरमा योजन ल्याउनु अघि सांसदले मेयर बालेनलाई सोध्नु पर्ने बताएका छन् । काठमाडौ महानगरपालिकाले आफुसंगको पूर्व समन्वय समन्वय विना सांसदीय क्षेत्रको पूर्वाधार विकास कार्यक्रम मार्फत आउने योजन कार्यन्वयन गर्ने नदिने भएको छ ।
बुधबार महानगरको प्रमुख बालेन्द्र शाहले आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य ले निर्वाचन क्षेत्रका योजन छनोट गर्दा महानगर को सहमति लिनु पर्ने बताएका हुन् । संघ तथा प्रदेशबाट प्रप्ता हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगर को पूर्व सहमति बिना छनोट भएको योजना तथा कार्यक्रम कार्यन्वयन नगरी व्यवस्था गरिने बालेनको भनाइ छ ।
अब काठमाडौ महानगरसंग पहिले सहमति लिएर मात्र सांसदहरु योजना छान्ना र काम निर्णय गर्ने पाउने छन् । स्थानिय सरकारको क्षेत्रमा कुनै योजना कार्यन्वयन गर्ने उसंग समन्वयन र सहमति लिनु पर्ने हुन्छ । काठमाडौ जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० वटा र प्रदेश सभा निर्वाचन क्षेत्र २० वटा छन् ।त्यस मध्य ९वटा प्रतिनिधि सभाकार १२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र काठमाडौ महानगर भित्र पर्छ । प्रतिनिधि सभा सदस्यले आफनो निर्वाचन क्षेत्रमा पाँच करोड रुपैया को योजना छनोट गर्ने पाउने गरि सांसदी बजेट विनियोजन गरिएको थियो । संघयि सरकारले प्रतिनिधि सभा सदस्या छनोजट गरिएको योजना कार्यन्वयन गर्ने गर्दछ ।यस्तै प्रदेश सरकारले प्रदेश सभा सदस्याले छनोट गरेका योजना कार्यन्वयन गर्ने गर्छ ।
यस अघि मेयर बालेनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि पाँच करोड विनियोजन गरे पछि संसदहरु वडा अध्यक्षको तहमा आएको टिप्णी गरेका थिए । संसद विकास कोेष आउने भए पछि कला संसदहरु वडा अध्यक्षको लेभलमा आउनु भयो शाहको भनाइ छ । बालेनले सामाजिक सञ्जला मार्फत टिप्णी गरेका थिए ।वडा अध्यक्षको काम गर्ने मन भए किन संसद बनु हुन्छ । माननीय ज्यूहरु शाहले प्रस्तुत गरेको निति तथा कार्यक्रममा १० वटा महानगरमा गौरबका योजना केही स्वर्णिम योजना घोषाण गरेको छ ।
महानगरको गौरब बढाउन अधिकतम जनसंख्य लाभवित हुने अझ ३ बर्ष भित्र सम्पन्ना हुने १० वटा योजनालाई महानगरले गौरबका योजना भनिएको छ । गौरबका योजना मार्फत प्रमुख समस्य समधानका साथै सुरक्षा व्यवसायीक र व्यवस्थीत शहर निर्माण गदै काठमाडौ महानगरपालिकालाई पर्यटन मैत्री संस्कृति शहर समृद्ध महानगरको रुपमा स्थायीत गर्ने मेयर शाहले बताएका छन् । त्यस्तै महानगर बासीको दैनिकी समस्य समधान गर्ने। महानगर पालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्ने आवश्यक योजना स्वर्णिम योजना भनिएको छ । महानगरको वडा बाट प्रप्ता योजनालाई प्रथम योजनाका रुपमा कार्यन्वयन गर्ने मेयर शाहले बताउनु भयो ।