Logo

बिहिवार, श्रावण १४ गते २०८३

बाढीपहिरोमा बेपत्ताको खोजी गर्ने मोती र पिक्कु परिचालन

बाढीपहिरोमा बेपत्ताको खोजी गर्ने मोती र पिक्कु परिचालन

जोईन खबर

१०, आषाढ २०८०
  • 718
    SHARES
  • बाढीपहिरोमा बेपत्ताको खोजी गर्ने मोती र पिक्कु परिचालन
    १० असार काठमाडौं । संखुवासभामा बाढीपहिरोमा परि बेपत्ता भएकाको खोजीकनर्यका लागि तालिम प्राप्ता कुकुर परिचालन गरिएको छ ।यही मिति २०८०/३/२ गतेका राती अबिरल वर्षा संगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सात सम्म पनि बेपत्ता फेला नपरे पछि नेपाल प्रहरीले तालिम प्राप्ता कुकुर माग गरि खोजिकार्य थालिएको हो । तालिम प्राप्ता मोती र पिक्कु नाम गरेको कुकुर बेपत्ताको खोजि गर्ने परिचालन गरिएको छ ।
     
    नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्रप्ता दुईवटा कुकुरको साहेयतामा आज बिहान सभा खोला देखि खोज्न थालिएको संखुवासभाका प्रखुम जिल्ला अधिकारी शिव कुमार कार्कीले जनाकारी दिए । नेपाल प्रहरी तालिम प्रप्ता कुकुरले हेवा खोला र सवा खोला किनारामा बेपत्ताका खोजि गरिरहेएको कार्कीले बताए ।
     
    मोती र पिक्कु संगै प्रहरी सेना सशस्त्र प्रहरी र सुरक्षा कर्मी परिचालन गरिएको छ । खोला किनारामन ६० फिट भन्दा बढी बलुवा थुपरिएको कारण उद्वार टोलीलाई बलुवा हटाउन कठिन भएको छ । बाढी पहिरोमा बेपत्ता भएकाले सुरक्षा कर्मीको टोलीले एक साता देखि खोजि जारी राखे पनि बेपत्ताहरू पत्ता नलागे पछि उनीहरूले तालिम प्रप्ता कुकुर उपलब्ध गराई खोजिको तिब्रता दिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । उनका अनुसार कुकुरको सहेयतामा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना टोलीले आज र भोलि हेवन खोला र सवा खोला किनारा आस पास खोजि गर्ने छन् ।
     
    बेपत्ताको खोजिका लागि हेवा खोला र सवा खोला बगरमा अन्य सुरक्षा कर्मी पनि परिचालीत छन् । बाढीपहिरोको कारण जिल्ला विभिन्न स्थानका २१ घर परिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवार मध्य १२ घर पूर्णरूपमा क्षेती भएमाका छन् । बाढी पहिरो परि बेपतच भएकन २० जना मध्य सुपरहेवा खोला जलविद्युतका१६ जना अप्पर हेवा खोला जलविद्युत का एक जना अमर कन्स्ट्रक्सनको एक जना सवा खोपरि गाउँपालिका दुई जना ‌छन् ।बाढीपहिरोका कारण जिल्लाका ८ वटा जलविद्युत आयोजानमा क्षेती पुगेको छ ।भने बाढीले भाैतिक संरचना बगाउदै करोडौंको क्षेती भएको जिल्ला प्रमुख कार्कीले बताएका छन् ।
     
     
     
     
     
     

    प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - १७:२०:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको