Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौं महानगर ले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने

काठमाडौं महानगर ले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने

जोईन खबर

१०, आषाढ २०८०
  • 661
    SHARES
  • काठमाडौं महानगर ले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने

    १० असार काठमाडौ । काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको हो ।आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट मागको आधारमा गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्ध गराइने छ । एम्बुलेन्स खरिदका लागि ७ करोड रकम विनियोजन भएको उनले जानकारी दिइन् । दुर्गम गाउँमा  परेकाे समस्यहरुलाई मूल्यङकन गरी बजेट बिनियाेज गरी पारित गरिएकाे काठमाडाै महानगरले घाेषाण गरेकाे छ ।

    images

    प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - १७:४१:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको