Logo

बिहिवार, श्रावण १४ गते २०८३

वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार तामाङ पक्राउ

वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार तामाङ पक्राउ

जोईन खबर

१०, आषाढ २०८०
  • 763
    SHARES
  • वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार तामाङ पक्राउ

    १० असार काठमाडाै । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। युट्युबमा जकुमार थापा मगरको नामबाट परिचित छन्।काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। थापामगर युट्युबमा मोटो-ब्लगिङ गर्थे। एक हप्ता अघि  प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।  युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप प्रकाउ परेका हुन् ।

    images

    प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - २१:३१:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको