Logo

बिहिवार, श्रावण १४ गते २०८३

पशुपतिनाथ मन्दिरमा रहेएको सुन जलहरी नापतौल 

पशुपतिनाथ मन्दिरमा रहेएको सुन जलहरी नापतौल 

जोईन खबर

११, आषाढ २०८०
  • 661
    SHARES
  • पशुपतिनाथ मन्दिरमा रहेएको सुन जलहरी नापतौल 

    ११ असार काठमाडौ । नेपालको एक ठूलो धार्मिक स्थालको रुपमा रहेएको पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरीको  अख्तियार दुरुपयो अनुसन्धान आयोगले नापतौल गरेको छ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले  नेपाली सेना सशस्त्र प्रहरी  नेपाल प्रहरीर काठमाडौका जनप्रतिनिधिर पशुपतिनाथ क्षेत्र बिकास  कोषको समिति टिमहरुको समूह सहमतिमा पशुपतिनाथ भित्र राखिएको जलहरी परीक्षण गरीएको छ ।

    images

    पशुपतिनाथ क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम  खतिवडाका अनुसार जलहरीर जलहरीमा लगाइएको दुई थान पेटीका समेत गरेर एक सय  छ दशमलब ४३२५ किलोग्राम देखिएको छ । यसका साथै  सुनको जलहरी बनाउदा कस्नको लागि किलाकाँटीको तौल १.३७५ किलोग्राम देखिएको छ । यस जलहरीको सुनको गुणस्तर परीक्षण गर्दा २२ क्यारेटमा सुन प्रयोग भएको अनुसन्धान आयोगले बताएका छन् । भने यो समाचार आज गोरखापत्र खबरमा आएको छ ।

    प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १२:११:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको