१३ असार काठमाडाै । काेशी प्रदेशकाे पाँचथर जिल्ला प्रमुख जिल्ला अधिकारि श्री. मेखबहादुर मंग्राती ज्यू को आगमन पछि पाँचथर जिल्लाका सेवाग्राहीमा खुसि र सबै स्थानियमा अब पाँचथर जिल्लाले छिटै बिकाशले मुहार फेर्नेमा विश्वास्त रहेको पाँचथरका स्थानीयले बताएका छन् ।
असार ३ गते राती अविरल वर्षाको कारण भएको क्षतिमा विपद पूर्णक्षती भएका सबै घरपरिवार लाई राहत प्रदान गरेको र उच्च जोखिममा परेका १२ जनालाई याङ्वारक गाउपालिका वार्ड न.१ बाट हेलिकप्टर बाट सकुशल उद्धार गरेर याङ्वारक गाउपालिका वडा न १ कै खोलावारी चोकमा९० जनामा देखिएको चरमखाद्य संकटलाई सहजै समाधान गरि खाद्यान्न उपलब्ध गराइ पाँचथर जिल्लाका नेपाली कांग्रेसका सभापति ज्यू रुप नारायान जगेबु ज्यू सँग पनि कुराकानी भयो र उहाले भन्नु भयो अहिलेको प्रमुख जिल्ला अधिकारि मेखबहादुर मंग्राती सर आउनुभएपछि पाँचथर जिल्लामा धेरै राम्रो कामहरु भैराखेका छन्
। यी सबै राम्रो कामहरु हुनुमा सबै कामहरुको जस प्रमुख जिल्ला अधिकारि मेख बहादुर मंग्राती सर लाई नै दिन्छौ भन्नु भयो । प्रमुख जिल्ला अधिकारि मेख बहादुर मंग्राती आए पछि पाँचथर जिल्लाले नाँय काम र बिकासले स्थानिय बासिन्दा खुशीका साथ प्रमुख जिल्ला अधिकारि मंग्राती आउनु भए पछि सेवा सुविधान के हाे भने कुरा महसुस गर्ने पाएकाे स्थानियले बताएका हुन् । जिल्ला अधिकारि मंग्राती आए पछि भए आठ ठूला कामहरु यस्ताे छन् ।
१.कार्यालयको सेवा प्रबाहलाई सेवाग्राही मैत्री बनाउने उद्धश्यले सेवालिन आउने आबश्यक निबेदन लेख्न नसक्ने सेवाग्राही हरुका लागि नि :शुल्क निबेदन लेखिदिने व्यवस्था मिलाएको
२. शनिबारको सार्बजनिक बिदाको दिनमा तयार भएर आएका रहदानीहरु वितरण गर्ने ब्यबस्था मिलाउनु भयाे
३. प्रमुख जिल्ला अधिकारी मंग्राती आफैले गुनासो सुन्ने अधिकारी हुने ब्यहोराको बोर्ड कार्यालय परीसरमा टाश गरि गुनासो सुन्ने काम गर्नु भयाे
४. नागरिक app मा आउने उजुरीहरुलाई प्राथमिकताका दिदै साथ सपाेट र छिटाे सजिलाे समय नलाग्ने व्यवास्था गर्नु भयाे
५.२०८० साल असार २ र ३ गतेदेखि आएको अविरल वर्षाको कारण भएको क्षतिमा विपद भएको घरहरुमा कुशल नेतृत्व गरि यस परिस्थितिमा सहि सूचना संकलन खोज तथा उद्धार कार्य र राहत बितरण कार्यमा प्रभाबकारी भूमिका निर्बाह गर्नु भयाे
६. मेची राजमार्गमा पक्किपुल बगाई आवतजावतमा समस्या भएको अवस्थामा तत्काल बेलिब्रिज लगी काम सुरु गराएको, अस्थायी डार्भर्सन निर्माण गरि यातायात आवातजावात शुरु गराएको र नेपाली सेना र स्थानियको सहयोगमा बासको पुड्को निर्माण गराइ मानिसको आवातजावातलाई सहजै पुर्याईएको, स्थानिय संगको सहकार्यमा घिर्निको माध्यमबाट सर-सामान वारिपारी गराइएको
७.3 बर्षदेखि यातायातको भाडादर कायम हुन नसकेको मा अहिले नयाँ च्दो साब जानु भएपछि उक्त काम लागु भएको छ
८. सरोकारवाला निकायहरु, राजनैतिक दलहरु, पत्रकारहरु र जिल्ला भित्रका सबै कार्यालयका कार्यालयप्रमुखहरुसंग राम्रो समन्व्य गरि सेवा प्रबाह र शुसासन कायम एबं बिकाश निर्माणको कार्यमा राम्रो समन्वय भएको बताउनु भयाे