Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जोईन खबर

१४, आषाढ २०८०
  • 694
    SHARES
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र  प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    १४ असार काठमाडाै। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् ।भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

    images
     

    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १०:१५:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको