Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाले ल्यायो ६० करोड ३९ लाखको बजेट के के मा भयो विनियोजन 

बारपाक सुलिकोट गाउँपालिकाले ल्यायो ६० करोड ३९ लाखको बजेट के के मा भयो विनियोजन 

जोईन खबर

१५, आषाढ २०८०
  • 697
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाले ल्यायो ६० करोड ३९ लाखको बजेट के के मा भयो विनियोजन 

    १५ काठमाडौ । गारखा बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८० ८१ का लागि ६० करोड ३९ लाख बराबरको  अनुमानित बजेट ल्याएको हो ।  असार १० गते १३ औँ  गाउसभा  कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले ०८० ८१ मा आएको बजेटलाई  सभामा प्रस्तुत गर्नु भएको हो ।

    images

    बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट बेहोर्ने स्रोतका  रुपमा आन्तरीक  राजस्व अन्तरसहकारी  राजस्व बाडफाँड तथा  संघ र प्रदेशबाट  प्राप्त हुने  अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजानिक  गरिएको  गाउँपालिका अध्यक्ष बिष्णु प्रासाद भट्टले जानकारी दिनु भयो ।

    पालिका अध्यक्ष भट्टले आगामी आर्थिक  बर्षको बजेटले मुख्या गरी कृषि तथा स्वास्थ्या गरिबि न्यनिकरण न्यूनतम आधारभूत आश्यकता परिपूर्ति भौतिक सामाजिक  पूर्वाधार विकास मानवीय  विकास रोजगारी श्रुजना  सीप स्रोत र साधनाको सदुपयोग शिक्षा आवास सामाजिक  न्याय यस पालिका बाट  क्षेत्रीय सनतुलन कायम गर्ने पछाडी परेका क्षेत्रलाई  बढी प्राथामीकता ल्याउने दिगो विकास गर्ने  बाझो जमिनमा खती गर्नेलाई  अनुदान बैदेशीक रोजगारी बाट फर्केकाहरुलाई पुन एकिकरण कार्यक्रममा सुत्केरी अशतmा र विपन्न नागरीकहरुको लागी नि शुलका एम्बुलेन्स सञ्तलान  गरिने छ ।

    यसका साथै बारपाक सुलिकोट  गाउपालिकाको १ देखि ८ख वटा वडा सम्माा ई आजिरी  मेशिन र सिसिटिटिभि जडान सबै वडाहरु लाई सूचना  प्रविधिमैत्री बनाई दिने नयाँ विकास निर्माण काममा बारपाक भ्यूटावर  इपीसेनटर टे«ल ताकुकोट लाप्राक जाने ट्रयाक दिल बहादुर स्मृति पार्क सिता गुफा मन्दिर पूजा स्थालका  व्यापक प्रचार प्रसारण गरिने समेत  अध्यक्ष भट्टले  बताउनु  भयो ।

    गाउँपालिका  बाट युवा उद्मम समुह निर्माण  गरी व्यवसायीक लगानीमा ८० प्रतिशत व्याज अनुदान गाउँपालिका  भित्र रहेएका जेष्ठ नगारीक क वगृका अपाङ्गलाई टोल टोलमा पुगेर  स्वास्थ्य सेवा दिने  मबिबिस छात्रावृति लागु गरिने जस्ता कामहरु बताउनु भयो ।  भौतीक  निर्माणतर्फ सबै वडालाई गौरबको आयोजना सञ्चालन गर्ने र अपूरा रहेएको सडकलाई पूरा गर्ने प्रतिबद्वता  र निरन्तरता दिने अध्यक्ष भट्टले बताउनु भयो ।  यो बजेटले आठ वटा वडा लाई समेटने पे्रयासका  साथ विकास र नयाँ  मोड लिने  समेत सभामा पालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले जनाकारी दिनु भयो ।

    nit tatha :To download file click here

     

     

     

     

     

     

    प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १६:०१:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको