Logo

बिहिवार, श्रावण १४ गते २०८३

वर्षभरी धान रोपे भारतको गुलाम हुनुपर्दैन : महानगरका प्रमुख बालेन शाह

वर्षभरी धान रोपे भारतको गुलाम हुनुपर्दैन : महानगरका प्रमुख बालेन शाह

जोईन खबर

१६, आषाढ २०८०
  • 718
    SHARES
  • वर्षभरी धान रोपे भारतको गुलाम हुनुपर्दैन :  महानगरका प्रमुख बालेन शाह

    १६ असार काठमाडाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजनीतिक दलका नेताहरूलाई  हिजाे १५ असारकाे दिन ठाउठाउमा धान राेपने कार्यक्रम सामाजिक सञ्जालमा देखे पछि बालेनले  फेरि भारतको गुलामको संज्ञा दिनुभएको छ ।शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई वर्षभरि धान रोपे भारतीय गुलाम हुन नपर्ने सुझाव दिनुभयो ।उहाँले लेख्नुभएको छ, ‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन ।’शुक्रबार धान दिवसको अवसर पारेर एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए ।

    images

    प्रकाशित मिति :आषाढ १६, २०८० शनिवार - २०:२७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको