Logo

बिहिवार, श्रावण १४ गते २०८३

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

जोईन खबर

१७, आषाढ २०८०
  • 670
    SHARES
  • लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

    १७ असार काठमाडौ । लुम्बिनी प्रदेशमा आज बैठक बस्दै गर्दा  लुुम्बिनी  प्रदेशमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका लागि आज प्रदेशसभा बैठक बस्दैछ ।

    images

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्ता पक्षीय सांसद समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा बैठक चल्न नसकेको हो ।नेपाली कांग्रेस   सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको प्रदेश जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १७, २०८० आइतवार - १०:२१:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको