Logo

बुधवार, कार्तिक १२ गते २०८३

नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि हवाई भाडा बढ्यो

नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि हवाई भाडा बढ्यो

जोईन खबर

३१, आषाढ २०८०
  • 793
    SHARES
  • नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि हवाई भाडा  बढ्यो

    ३१ असार काठमाडाै । नयाँ आर्थिक वर्ष२०८०/८१ को पहिलो दिनदेखि हवाई भाडा वृद्धि हुने भएको छ । अहिलेको भाडामा करिव ६ प्रतिशत वृद्धि हुने वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ ।

    images

    सङ्घले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ । अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत घोषणा गरे अनुरूप हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यहोरो सर्वसाधारण तथा यात्रु महानुभावहरुलाई जानकारी गराइन्छ ।

    images
    images
    images

    नेपाल सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरिएको उक्त व्यवस्था अनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरूले साउन १ गते  देखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।

    image-45-543x768.png

    प्रकाशित मिति :आषाढ ३१, २०८० आइतवार - १५:३६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको