१ साउन काठमाडाै । लियो जिल्ला परिषद ३२५ एल, नेपालको आयोजना, ट्रेनिङ पुल कमिटी संगको समन्वय तथा ६ वटा कलब लियो कलब अफ काठमाडौं प्रयासनगर लियो कलब अफ काठमाडौं सोसल शर्कल लियो कलब अफ काठमाडौं गुनकेस्वरि लियो कलब अफ काठमाडौं गौरिशखर लियो कलब अफ काठमाडौं छाब्दिबारहि लियो कलब अफ काठमाडौं म्याग्दे युथ को आतिथ्यतामा ''Leadership Development And Capacity Building Conclave & Club Officers Schooling ' (PVST Schooling) कार्यक्रम काठमाडौं को बसुन्धारा स्थित साउथ वस्टन कलेजमा सुसम्पन्न भएको छ ।

ट्रेनिग पुल कोडिनेटर एबम जिल्ला उपाध्यक्ष लियो अभय थापा ज्युको सभाअध्यक्षमा र लायन्स क्लब इन्टरनेसनल, डिस्टृक ३२५ एल नेपालका डिस्टृक गभर्नर लायन परमेस्वर बराल ज्युको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथी लायन्स ईन्टरनेसनल ३२५ एल नेपालका प्रथम भाईस डिस्टृक्ट गभर्नर लायन सुमन भट्ट ज्यु ,लियो क्लब चेयरपर्शन लायन डा प्रेम बहादुर थापा ज्यु , क्याबिनेट सेकेरेटरि लायन गोपिमान श्रेष्ठ , चिफ एडभाईजर लायन तारा भुसाल डिपार्टमेन्ट चिफ लायन सुधिर शर्मा फेलोशिफ चिफ लायन धर्म नाथ तिमिल्सिना ,डिस्टृक्ट कोडिनेटर लायन केशब पौडेल ,एडिशनल क्याबिनेट सेक्रेटरि लायन भाष्कर श्रेष्ठ , लायन ग्याल्मु शेर्पा बुढाथोकि , क्याम्पस सह प्रमुख हरिसिग केसि रहनु भएको थियो ।


उक्त कार्यक्रममा keynote speaker मा त्रीभुवन युनिभर्सिटिका उपप्रध्यापक राजिन पनेरु रहनु भएको थियो।कार्यक्रममा अध्यक्षका लागी प्रशिक्षण डिस्ट्क्ट गभर्नर लायन परेमेस्वर बराल ज्युले प्रदान गर्नु भएको थियो । त्यसैगरि सचिवका लागि लियो जिल्ला परिषद ३२५ एल नेपालका निवर्तमान अध्यक्ष लियो योगेश गौतम र कोषाध्यक्षका लागी पुर्ब जिल्ला अध्यक्ष लियो प्रकाश थापा ज्युले प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रम लायन बर्श २०२३/२४ को जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल ज्युले सम्पुर्ण कार्ययोजना कलब हरु सग शेयर गर्नुका साथै उपस्थित सम्पुर्ण लियो हरुलाई जिल्ला अध्यक्ष को पिनबाट सम्मान गर्नु भएको थियो।कार्यक्रममा तनहु दुलेगौडा काभ्रे देखि करिब २२५ जना लियोहरुको उपस्थिति रहेको कार्यक्रमको संयोजन लियो बिराट केशि र लियो जिना शाक्य रहनु भएको थियो भने को को ओर्डिनेटरमा लियो ओशन श्रेष्ठ ,पि आ रो लियो आशिष भन्डारि ,सचिब लियो सुस्मिता बोगटि ,कोशाध्यक्ष लियो पुष्कर मन्डल रहनु भएको कुरा जिल्ला जनसम्पर्क अधिकृत लियो कुशल लम्सालले बताउनु भएको छ।
