१ साउन काठमाडाै ख। सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर घटेको हाे । हिजाे नेपाल आयल निगमले डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाए र आजैदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटायाेे नयाँ भाडा दर समायोजनसहित वैज्ञानिक भाडा दर कायम गर्ने व्यवस्था छ ।