Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौँ महानगरले अनामनगर घले सेवा सदनमा डोजर चलायो

काठमाडौँ महानगरले अनामनगर घले सेवा सदनमा डोजर चलायो

जोईन खबर

३, श्रावण २०८०
  • 892
    SHARES
  • काठमाडौँ महानगरले अनामनगर घले सेवा सदनमा डोजर  चलायो

    ३ साउन काठमाडाैँ ।बाग्मती प्रदेशमा काठमाडाैँ महानगरपालिकाले अनामनगर रहेएकाे देवीनगर भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएकाे हाे ।

    images

    महानगरले अाज  अपरान्ह १ बजे तिर  सार्वजनिक जग्गा अतिक्रमण गरी  सदन सञ्चालन गरेकाे भन्दै डोजर लगाएकाे हाे। महानगरले तीन दिनअघि उक्त भवन खाली गर्न अल्टिमेटम सूचना दिदै गर्दा पनि घलेले सेवा सदनले खाली नगरेपछि   महानगरकाे टाेलीले  डाेजर लगाइएकाे महानगरले जनाएको छ।उक्त भवन २०६२ सालबाट सञ्चालनमा आएकाे भद्रकुमारी घले बताउनु भयाे ।यस संस्थाले गरीबी,  असहाय, अशक्त र वृद्धवृद्धाहरूलाई आश्रय पालन पाेषण गरीरहेएको थियो।

    images
    images
    images

     

    प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १३:५०:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको