Logo

बुधवार, कार्तिक १२ गते २०८३

चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

जोईन खबर

४, श्रावण २०८०
  • 661
    SHARES
  • चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

    ४ साउन काठमाडाै ।काठमाडाै  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेकाहुन्। प्रहरीले प्रकाउ गरेकाे ब्यक्ति  चिनियाँ नागरिक लिङ चुवान  रहेएकाे स्रोतले खुलासा गरेकाे छ । प्रकाउका चिनियाँ नागरिक सुन तस्कारीकाे हल्ला सुने पछि नेपाल  छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।  यसै हिजाे भएकाे सुन कान्डका एक जना चितवानका अशोक लामा पनि पक्राउ परेका हुन्।भन्सारमा जाँच पास गरेर मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको  अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ । काहाँ बाट कसरी  कुन कर्मचारी काट पास भएर काठमाडै अायाे भने कुरा अनुसन्भान हुदै छ । 

    images

    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १६:३८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको