Logo

बुधवार, कार्तिक १२ गते २०८३

हिजो बरामद गरीएको ब्रेक सु सहितको सुनको तौल जोख्दा १५५ केजी भयो

हिजो बरामद गरीएको ब्रेक सु सहितको सुनको तौल जोख्दा १५५ केजी भयो

जोईन खबर

४, श्रावण २०८०
  • 709
    SHARES
  • हिजो बरामद गरीएको  ब्रेक सु सहितको सुनको तौल  जोख्दा १५५ केजी भयो

    ४ साउन काठमाडौ ।  हिजाे बरामद गरीएकाे सुन नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको तौलनका लागि राजस्व अनुसन्धान विभागले लगेको ब्रेक सु सहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।त्याे ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने आचार्यले बताउनु भयाे ।

    images

    अहिले नेपाल राष्ट्र बैंकले  सुनको पोका जोखेर राखिसकेको छ ।  वास्तविक सुन कति हो भन्नको कुरा  राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्ने आचार्यले बताए ।विभागले वास्तविक सुन निकाल्दिन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढ्उन लागिएकाे  टक्सार महाशाखाका प्रमुख आचार्यले  बताएका छन् ।

    images
    images
    images

    सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा सम्बन्धित समाचार र परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन ९तस्बिरहरू सम्बन्धित समाचार स् ब्रेकिंङस् थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा  सुन प्रकरणको छानबिनका लागि छ सदस्यीय समिति गठनसम्बन्धित समाचार सुन बरामद प्रकरण एजेन्टसहित छ जना पक्राउसम्बन्धित समाचार  विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएकाे जनाकारी  टक्सार महाशाखाका प्रमुख आचार्यले बताएका थिए । 

    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १७:०९:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको