Logo

बिहिवार, श्रावण १४ गते २०८३

बलात्कार आरोपित सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

बलात्कार आरोपित सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

जोईन खबर

२०, माघ २०७९
  • 697
    SHARES
  • बलात्कार आरोपित सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

    काठमाडौँ — नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

    images

    thumb.jpg

    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - १५:३९:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको