मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।