Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रतिनिधिसभाको बैठकमा चारजना मन्त्रीले प्रश्नहरुको जवाफ दिने

प्रतिनिधिसभाको बैठकमा चारजना मन्त्रीले प्रश्नहरुको जवाफ दिने

जोईन खबर

२१, भाद्र २०८०
  • 721
    SHARES
  • प्रतिनिधिसभाको बैठकमा  चारजना मन्त्रीले  प्रश्नहरुको जवाफ दिने

    २१ भदाै काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा चारजना मन्त्रीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

    images

    आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन ‘२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

     

     
     

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १३:४१:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको