२१ भदाैँ काठमाडाैँ ।आज प्रतिनिधिसभा बैठकमा बाेल्दै नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन्।
पौडेलकाे भनाइ अनुसार काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई अाफनाे अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने बताए।उनले भने सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरवार जलाउने उद्घोष गर्छ।व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै रक्षाको लागि पनि लड्न तयार रहेको बताए।