Logo

बुधवार, श्रावण १३ गते २०८३

गृहमन्त्री श्रेष्ठले व्यवस्थाको रक्षा र देशको परिवर्तन गर्ने माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव

गृहमन्त्री श्रेष्ठले व्यवस्थाको रक्षा र देशको परिवर्तन गर्ने माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव

जोईन खबर

२२, भाद्र २०८०
  • 739
    SHARES
  • गृहमन्त्री श्रेष्ठले व्यवस्थाको रक्षा र देशको परिवर्तन गर्ने  माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव

    २२ भदाै का ठमाडाैँ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष  तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् ।

    images

    ललितपुर महानगरपालिका २८ र २९ पार्टी वडा समितिले आयोजना गरेका भेलालाई सम्बोधन गर्दै अरु पार्टीभन्दा देशलाई सफल बनाउन माओवादीले भूमिका खेलेको दाबी गरेका हुन् ।उनले भने, ‘हाम्रो पार्टी अरूभन्दा राम्रो छ ।

    परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो । देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौँ ।उनले माओवादीकै पहलमा व्यवस्था जोगाइएको बताए छन् ।

     

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १३:४८:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको