Logo

बुधवार, श्रावण १३ गते २०८३

रक्षा मन्त्रालयमा जारी बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल हुदैँ

रक्षा मन्त्रालयमा जारी बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल हुदैँ

जोईन खबर

७, आश्विन २०८०
  • 907
    SHARES
  • रक्षा मन्त्रालयमा जारी बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल हुदैँ

    ७ असाेज काठमाडाैँ ।आज सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल  भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिदेश भ्रमाण गएका कारण उन लाइ प्रधानमन्त्री कार्यवाहक पुम्पिएकाे थिए ।

    images

    तेही समयमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सर्वदलीय बैठक राखेका  छन् । रक्षा मन्त्रालयमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी भएका थिए । 

    बैठकमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।सुन तस्करी छानबिनका लागि पूर्व सहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १४:४०:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको