Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेट

जोईन खबर

९, आश्विन २०८०
  • 775
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल  र चिनियाँ पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेट

    ९असाेज काठमाडाैँ । नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ पोलिटब्यूरो सदस्य समेत  छोङछिङ नगर कमिटीका अध्यक्ष युयान जीयाजुनबीच भेट भएको छ ।

    images

    भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका ‘प्रचण्ड’ र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरेका छन् ।प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १६:४७:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको