Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

दोलखाको लामाबजारबाट चार किलो सुन बरामद

दोलखाको लामाबजारबाट चार किलो सुन बरामद

जोईन खबर

१४, आश्विन २०८०
  • 772
    SHARES
  • दोलखाको लामाबजारबाट चार किलो सुन बरामद

    १४ असाेज काठमाडाैँ । दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट चार केजी सुन बरामद भएको  दोलखा प्रहरीले जनाएको छ।

    images

    यसअघि अघिल्लो साता सोही स्थानबाट ७ किलो सुन बरामद भएको थियो। सो सुन एउटै तस्करीको भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। आज बरामद भएको सुन पनि सोही तस्करीको हुनसक्ने प्रहरीको अनुमान छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १७:३१:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको