Logo

मंगलवार, श्रावण १२ गते २०८३

लियो जिल्ला परिषद ३२५ एल नेपालका अध्यक्ष लियो सन्तोष ढकालले दिए देशका सम्पुर्ण नेपालीहरूलाइ विजया दशमी,शुभदिपावली तथा छठ पर्व शुभकामना

लियो जिल्ला परिषद ३२५ एल नेपालका अध्यक्ष लियो सन्तोष ढकालले दिए देशका सम्पुर्ण नेपालीहरूलाइ विजया दशमी,शुभदिपावली तथा छठ पर्व शुभकामना

जोईन खबर

३०, आश्विन २०८०
  • 1.7K
    SHARES
  • लियो जिल्ला परिषद ३२५ एल नेपालका अध्यक्ष लियो सन्तोष ढकालले दिए  देशका सम्पुर्ण नेपालीहरूलाइ  विजया दशमी,शुभदिपावली तथा छठ पर्व  शुभकामना

    ३० असोज काठमाडौँ ।नेपाल लियो जिल्ला परिषद ३२५ एल नेपालका अध्यक्ष लियो सन्तोष ढकालले देशका सम्पुर्ण नेपालीहरूलाई  विजया दशमी,शुभदिपावली तथा छठ पर्व  शुभकामना दिनुभएको छ ।

    images

    साथै नेपालीहरुको महान पर्व विजया दशमी,शुभदिपावली तथा छठ पर्व ९२०८००को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा,दाजुभाई ,दिदिबहिनी साथीहरु एवम् सम्पूर्ण आदरणीय व्यक्तित्व ज्युहरुमा सुख, शान्ति समृद्धि, सु(स्वास्थ्य ,सफल दीर्घजीवन एबम उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 

     सम्पुर्ण देशमा रहनुभएका नेपालि जनता एबम लायन्स लियो सदस्यहरुलाई गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ४  सौरपानी  लियो सन्तोष ढकाल तथा नेपाल लियो जिल्ला परिषद ३२५ एल नेपालका अध्यक्ष लियो सन्तोष ढकालले शुभकामना  ब्यक्त गर्नु भएको छ्।

    shantos dhakal.jpg

    प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - २१:३२:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको