Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री दाहाल आज बिहान मुस्ताङको जोमसोम पुगे

प्रधानमन्त्री दाहाल आज बिहान मुस्ताङको जोमसोम पुगे

जोईन खबर

१, कार्तिक २०८०
  • 760
    SHARES
  • प्रधानमन्त्री दाहाल आज बिहान मुस्ताङको जोमसोम पुगे

    १ कार्तिक काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङको जोमसोम पुगेका छन् ।

    images

    जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड आज (बुधबार) बिहानै जोमसोम पुगेका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्कने छन् ।

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १२:१०:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको