Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि नेपाली काँग्रेसका विद्रोही साथ दिनु : एमाले दलका नेता हिक्मत कार्की

नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि नेपाली काँग्रेसका विद्रोही साथ दिनु : एमाले दलका नेता हिक्मत कार्की

जोईन खबर

१, कार्तिक २०८०
  • 799
    SHARES
  • नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि नेपाली काँग्रेसका विद्रोही साथ दिनु :  एमाले दलका नेता हिक्मत कार्की

    १ कार्तिक काठमाडाैँ ।कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली काँग्रेसका विद्रोही सांसदहरूलाई साथ दिइएको नेकपा एमाले कोशी प्रदेश संसदीय दल नेता हिक्मत कार्कीले बताएका छन्।

    images

    प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममा काँग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको बताए।काँग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन। 

     उनले भने, ‘गठबन्धनले सङ्घीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त भयौँ। त्यसैले काँग्रेसका कार्कीलाई समर्थन गरिएको हो।’

    काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। यो जरुरी पनि छैन। यो परिस्थिति कसले बनायो ?एमालेले गलत गरेको छैन।

    अब त्यस्तो स्थिति आउँदैन,’ उनले भने, ‘मध्यावधिमा जाने जनताको चाहना छैन। यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन,’ उनले भने।

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १६:१४:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको