Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता देखाउन खोज्नेलाई छुट छैन्

प्रधानमन्त्री प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता देखाउन खोज्नेलाई छुट छैन्

जोईन खबर

५, मंसिर २०८०
  • 745
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले  ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता देखाउन खोज्नेलाई छुट छैन्

    ५ मंसिर काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही सूचक सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको बताएका छन् ।अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ ।

    images

    प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु,जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन् । उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।

    प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १६:५३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको