Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

जोईन खबर

१३, मंसिर २०८०
  • 742
    SHARES
  • नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

    १३ मंसिर काठमाडाैँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छन् । देउवा निवास धुम्बाराहीमा जारी बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

    images

    महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दैछ । 

    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - १६:१४:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको