Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझन प्रधानमन्त्री दाहाल पुगे शहीद गंगालाल अस्पताल

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझन प्रधानमन्त्री दाहाल पुगे शहीद गंगालाल अस्पताल

जोईन खबर

२०, मंसिर २०८०
  • 751
    SHARES
  • गृहमन्त्री  श्रेष्ठको  स्वास्थ्य अवस्था बुझन प्रधानमन्त्री  दाहाल पुगे  शहीद गंगालाल अस्पताल

    २० मंसिर काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्थाबारे बुझन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शहीद गंगालाल अस्पताल  पुगेका थिए ।

    images

    आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    images
    images
    images

    छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए । उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा. अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो । गृहमन्त्री श्रेष्ठ केही महिना  अघि चीन भ्रमाण जान पनि बिरामी भएका थिए। 

    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - १०:४७:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको