Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नवविवाहिता जोडीलाई बुद्ध एयरले काठमाडौँ-पोखराको दुईतर्फी टिकट उपहार दिने

नवविवाहिता जोडीलाई बुद्ध एयरले काठमाडौँ-पोखराको दुईतर्फी टिकट उपहार दिने

जोईन खबर

२०, मंसिर २०८०
  • 964
    SHARES
  • नवविवाहिता जोडीलाई   बुद्ध एयरले काठमाडौँ-पोखराको दुईतर्फी टिकट उपहार दिने

    २० मंसिर काठमाडाैँ । बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने  नवविवाहिता जोडीलाई काठमाडौँ-पोखराको दुईतर्फी टिकट उपहार दिने भएको छ।

    images

    यस एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।

    images
    images
    images

    तर यसका लागि बेहुला-बेहुलीसहित यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।हाम्रो विमानबाट बेहुला बेहुली यात्रा गर्ने जोडीलाई पोखराको दुईतर्फि टिकट उपहार । तपाईले यात्रा गरेको तस्विर हामीलाई ट्याग गर्न नर्बिसनुहोस् ।' बुद्ध एयरले विज्ञप्तिमा लेखेको छ। 

     

    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - १५:२२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको